बेनीलाई ब्यापार, पर्यटन र कृषिको केन्द्र बनाउने योजना छ ः मेयर हरिकुमार श्रेष्ठ

विकल्प न्यूज/बेनी फागुन १८ गते । साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर बनेको बेनी नगरपालिकामा दश वटा वडा छन् । म्याग्दीको सदरमुकाम बेनी बजार अवस्थित बेनी नगरपालिका ७६.५७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको छ । ब्यापार, पर्यटन र कृषिको हिसाबले सम्भावनायुक्त बेनी नगरपालिकाको समग्र विकासमा स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरु विभिन्न … Continue reading बेनीलाई ब्यापार, पर्यटन र कृषिको केन्द्र बनाउने योजना छ ः मेयर हरिकुमार श्रेष्ठ